BIZMANDU
www.bizmandu.com

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त

२०८२ फागुन १०

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जलज कुमार अधिकारी नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

शनिबार बसेको बैंक संचालन समितिको बैठकले सोमबारदेखि लागू हुने गरी अधिकारीलाई सीइओ नियुक्त्त गर्ने निर्णय गरेको हो।

गत पुसमा सीइओबाट तोयराज अधिकारीले राजीनामा दिएपछि अर्चना प्रधानलाई कामु सीइओ जिम्मेवारी दिइएको थियो।