BIZMANDU
www.bizmandu.com

सुनको भाउ तोलामै ५ हजार ६०० रूपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा हुँदैछ कारोबार?

२०८२ फागुन १०

सुनको भाउ तोलामै ५ हजार ६०० रूपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा हुँदैछ कारोबार?
सुनको भाउ तोलामै ५ हजार ६०० रूपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। सुनको भाउ आइतबार प्रति तोला ५ हजार ६०० रूपैयाँ बढेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रति तोला ३ लाख १० हजार ३०० रूपैयाँ पुगेको छ। सुन शुक्रबार प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि आइतबार नेपाली बजारमा पनि महँगिएको हो।

यस्तै चाँदीको भाउ पनि ह्वात्तै बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आइतबार प्रति तोला ३७५ रुपैयाँ बढेको हो। चाँदीको मूल्य बढेर प्रति तोला ५ हजार ४२५ रुपैयाँ पुगेको छ।