BIZMANDU
www.bizmandu.com

भरतपुरका चोकचोकमा निर्वाचन प्रहरी, नेपाल प्रहरीसँग संयुक्त रुपमा गस्ती गर्दै (तस्बिरहरू)

२०८२ फागुन ७

भरतपुरका चोकचोकमा निर्वाचन प्रहरी, नेपाल प्रहरीसँग संयुक्त रुपमा गस्ती गर्दै (तस्बिरहरू)
भरतपुरका चोकचोकमा निर्वाचन प्रहरी, नेपाल प्रहरीसँग संयुक्त रुपमा गस्ती गर्दै (तस्बिरहरू)

भरतपुर। प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गएको छ। निर्वाचन नजिकिँदै गर्दा भरतपुरका चोकचोकमा निर्वाचन प्रहरी खटिन थालेका छन्।

Vigo
GBIME
Tata

निर्वाचनको माहोल शान्तपूर्ण बनाउन भरतपुरका विभिन्न चोकमा बिहीबारबाट निर्वाचन प्रहरी देखिन थालेका हुन्। निर्वाचन प्रहरीले नेपाल प्रहरीसँग संयुक्त रुपमा गस्ती गर्दै गरेको देखिएको छ।

सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी परिचालन गरेको छ।