BIZMANDU
www.bizmandu.com

पूर्वराजा ज्ञानेन्द्र झापाबाट कैलाश एयरको हेलिकोप्टरमा सवार, विमानस्थलमा बढाइयो प्रहरी

२०८२ फागुन १

पूर्वराजा ज्ञानेन्द्र झापाबाट कैलाश एयरको हेलिकोप्टरमा सवार, विमानस्थलमा बढाइयो प्रहरी
पूर्वराजा ज्ञानेन्द्र झापाबाट कैलाश एयरको हेलिकोप्टरमा सवार, विमानस्थलमा बढाइयो प्रहरी

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट कैलाश एयरको हेलिकोप्टरमा काठमाडौं फर्किन लागेका छन्।

Vigo
GBIME
Tata

ज्ञानेन्द्रलाई लिन कैलाश एयरको हेलिकोप्टर केहीबेरअघि झापास्थित हिमालय चिया बगानमा अवतरण थियो।

ज्ञानेन्द्र सवार हेलिकोप्टर अपराह्न १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका छ।

ज्ञानेन्द्रका समर्थकहरुले भिडसहित स्वागतको तयारी गरेपछि विमानस्थलमा सुरक्षा तैनाथी बढाइएको छ। विमानस्थलदेखि निर्मल निवाससम्मै ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे हो।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।