BIZMANDU
www.bizmandu.com

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नोक्सानीमा, प्रति सेयर आम्दानी ११.९६ रुपैयाँ ऋणात्मक

२०८२ माघ २९

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नोक्सानीमा, प्रति सेयर आम्दानी ११.९६ रुपैयाँ ऋणात्मक
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नोक्सानीमा, प्रति सेयर आम्दानी ११.९६ रुपैयाँ ऋणात्मक

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नोक्सानीमा गएको छ। चालु आर्थिक वर्ष ६ महिनामा इन्स्योरेन्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा गएको हो।

Vigo
GBIME
Tata

कम्पनीले पोहोर ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ कमाएको थियो। नोक्सानीका कारण इन्स्योरेन्सको प्रति सेयर आम्दानी नै ११.९६ रुपैयाँ ऋणात्मक भएको छ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण (रुपैयाँमा)

सूचक२०८२२०८१फरक %
चुक्ता पुँजी३०२९३३४६३९३०२९३३४६३९
रिटर्न अर्निङ-१७५३४११५८१५४४०५६५१
खुद बीमा शुल्क५७६६०४५८९५००८८५०३४१५.१२
खुद नाफा-१८११३२९०२१४३०९७२३०
प्रति सेयर आम्दानी-११.९६-२२२.७५