BIZMANDU
www.bizmandu.com

फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रहरूमा पठाउन मतपेटिका तयार (तस्बिरहरू)

२०८२ माघ २४

फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रहरूमा पठाउन मतपेटिका तयार (तस्बिरहरू)
फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रहरूमा पठाउन मतपेटिका तयार (तस्बिरहरू)

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपेटिका तयार भएको छ। निर्वाचन आयोगले मतदान केन्द्रहरूमा मतपेटिका पठाउने तयारी गरेको छ।

Vigo
GBIME
Tata

कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन व्यवस्थापन गरिसकेको छ।

आयोगले मतदान केन्द्रहरूमा मतपेटिकासहितका निर्वाचन सामाग्री छिट्टै पठाउन सुरु गर्ने जनाएको छ। काठमाडौं उपत्यकामा रहेका मतदान केन्द्रहरूमा मतपेटिका पठाइएको छ।

समानुपातिक तर्फको मतपत्र छापिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको छ भने प्रत्यक्षतर्फका मतपत्र छपाइको काम जारी छ।