BIZMANDU
www.bizmandu.com

युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपले फेर्‍यो सञ्चालक, खनालको ठाउँमा पंगेनी

२०८२ माघ २३

युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपले फेर्‍यो सञ्चालक, खनालको ठाउँमा पंगेनी
युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपले फेर्‍यो सञ्चालक, खनालको ठाउँमा पंगेनी

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा संस्थापक सेयरधनी चौधरी ग्रुपले विपिन बिहारी पंगेनीलाई पठाएको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्सको सञ्चालक समितिले चौधरी ग्रुपका तर्फबाट पंगेनीलाई बिहीबार संचालक नियुक्त गरेको छ।

चौधरी ग्रुपका तर्फबाट इन्स्योरेन्समा यसअघि बलराम खनाल सञ्चालक थिए। खनाल २०८० जेठ १४ गते सञ्चालक नियुक्त भएका थिए।