BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा सुरु भयो नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो, माघ २५ सम्म संचालन हुने

२०८२ माघ २२

भृकुटीमण्डपमा सुरु भयो नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो, माघ २५ सम्म संचालन हुने
भृकुटीमण्डपमा सुरु भयो नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो, माघ २५ सम्म संचालन हुने

काठमाडौं । भृकुटीमण्डपमा ११ औं संस्करणको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो सुरु भएको छ।

Vigo
GBIME
Tata

मेडियास्पेस र फ्युचरएक्सले आयोजना गरेको यो एक्सपो माघ २५ गतेसम्म संचालन हुनेछ।

एक्सपोमा आर्टिटेक्चर, बिल्डिङ क्न्सट्रक्सन, डिजाइन, इन्जिनियरिङ र मेसिनरी सम्बन्धित स्टलहरु रहेका छन्।

स्वदेशी र विदेशी ब्रान्डहरुले एक्सपोको अवसरमा विभिन्न अफर र छुट पनि उपलब्ध गराएका छन्।