BIZMANDU
www.bizmandu.com

समानुपातिकमा ११० सांसदका लागि ३१३५ उम्मेदवार मैदानमा, कुन दलबाट कति?

२०८२ माघ २०

समानुपातिकमा ११० सांसदका लागि ३१३५ उम्मेदवार मैदानमा, कुन दलबाट कति?
समानुपातिकमा ११० सांसदका लागि ३१३५ उम्मेदवार मैदानमा, कुन दलबाट कति?

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।

Tata
GBIME
Nepal Life

आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ११० सदस्यका लागि तीन हजार १३५ उम्मेदवार कायम भएका छन्।

समानुपातिकमा ६३ राजनीतिक दलबाट एकल र सामूहिक गरी ५७ चिन्ह कायम भएका छन्।