BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा काठमाडौं बिजनेस एक्सपो सुरु, २०० भन्दा बढी स्टलमा स्वदेशी उत्पादन

२०८२ माघ १४

भृकुटीमण्डपमा काठमाडौं बिजनेस एक्सपो सुरु, २०० भन्दा बढी स्टलमा स्वदेशी उत्पादन
भृकुटीमण्डपमा काठमाडौं बिजनेस एक्सपो सुरु, २०० भन्दा बढी स्टलमा स्वदेशी उत्पादन

काठमाडौं । राजधानीमा पहिलो काठमाडौं महोत्सव (काठमाडौं बिजनेस एक्सपो २०२६) सुरु भएको छ।

Vigo
GBIME
Tata

भृकुटीमण्डपमा आयोजित एक्सपोको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन्।

महानगरपालिकासँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको एक्सपोमा २०० भन्दा बढी स्टलहरु रहेका छन्। महोत्सवमा नेपालमै उत्पादित सामाग्रीहरु प्रदर्शनमा राखिएका छन्।