BIZMANDU
www.bizmandu.com

बजारमा बढ्यो स्मार्ट फोनको माग, ६ महिनामा भित्रियो १२.५२ लाख थान, मूल्य २३.२९ अर्ब

२०८२ माघ ७

बजारमा बढ्यो स्मार्ट फोनको माग, ६ महिनामा भित्रियो १२.५२ लाख थान, मूल्य २३.२९ अर्ब
बजारमा बढ्यो स्मार्ट फोनको माग, ६ महिनामा भित्रियो १२.५२ लाख थान, मूल्य २३.२९ अर्ब

काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा सवा २३ अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ।

Vigo
GBIME
Tata

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म २३ अर्ब २९ करोड ८३ लाख रुपैयाँको १२ लाख ५२ हजार ६२४ थान मोबाइल फोन आयात भएको हो।

त्यसमध्ये १ लाख ८१ हजार ९५४ थान स्मार्ट फोन पुसमा भित्रिएको हो। गत आर्थिक वर्ष ६ महिनामा १६ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको ११ लाख ११ सय ५१५ थान स्मार्ट फोन आयात भएको थियो।