BIZMANDU
www.bizmandu.com

निर्वाचन आयोगको पत्राचारपछि कार्यक्रममा सहभागी हुन पुगेका दुर्गा प्रसाईं पोखरामा समातिए

२०८२ माघ ५

निर्वाचन आयोगको पत्राचारपछि कार्यक्रममा सहभागी हुन पुगेका दुर्गा प्रसाईं पोखरामा समातिए
निर्वाचन आयोगको पत्राचारपछि कार्यक्रममा सहभागी हुन पुगेका दुर्गा प्रसाईं पोखरामा समातिए

काठमाडौ। विवादस्पद व्यापारी दुर्गा प्रसाईं पक्राउ परेका छन्। सोमबार उनलाई कास्कीको पोखराबाट पक्राउ गरिएको हो।

GBIME
Tata

निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई पचात्रार गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले कास्की प्रहरीलाई पक्राउ गर्न पत्रचार गरेको थियो। कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईंलाई पक्राउ गरिएको हो।

निर्वाचन आयोगले रकम लिएर नेपाली काँग्रेस सभापति गगन थापालाई पार्टी आधिकारिकता दिएको भन्दै आरोप लगाएका थिए। उनी यसअघि पनि बैंकिङ कसुर, साइबर अपराधमा पक्राउ परेका थिए।