BIZMANDU
www.bizmandu.com

काठमाडौंको खुला मञ्चमा मनाइयो २८औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू)

२०८२ माघ २

काठमाडौंको खुला मञ्चमा मनाइयो २८औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू)
काठमाडौंको खुला मञ्चमा मनाइयो २८औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू)

काठमाडौं। काठमाडौंको खुला मञ्चमा २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका स्टल राखिएका थिए।

Tata
GBIME
Nepal Life

भूकम्पका बेला खोज तथा उद्धार कार्यमा प्रयोग हुने प्रविधि तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो। घाइतेलाई सीपीआर लगायतका प्राथमिक उपचार गर्नेबारे पनि डेमोन्स्ट्रेसन प्रस्तुत गरियो।

कार्यक्रममार्फत सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी भन्ने संदेश दिइएको छ।