BIZMANDU
www.bizmandu.com

नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार

२०८२ माघ २

नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार
नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार

काठमाडौं। नबिल बैंकको लेखापरीक्षणको जिम्मा ज्ञानेन्द्रबहादुर भारीले पाएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको ४१औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीलाई दिने निर्णय गरेको हो।

बैंकका अनुसार भारीलाई पुन: लेखापरीक्षक नियुक्त गरिएको छ। उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउनेछन्।