BIZMANDU
www.bizmandu.com

गगन र विश्वलाई पाँच वर्षलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

२०८२ पुष ३०

गगन र विश्वलाई पाँच वर्षलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी
गगन र विश्वलाई पाँच वर्षलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी भएको छ।

Tata
GBIME
Nepal Life

संस्थापन पक्षको कार्यसमिति बैठकले महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई साधारणसदस्यसमेत नरहनेगरि निष्कासन गरेको छ। सानेपामा यो निर्णय हुँदा भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका हुन्।