BIZMANDU
www.bizmandu.com

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र जारी (तस्बिरहरू)

२०८२ पुष २८

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र जारी (तस्बिरहरू)
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र जारी (तस्बिरहरू)

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र जारी छ।

Tata
GBIME

बन्द सत्रले कांग्रेसको केन्द्रीय कार्यसमिति विघटन भएको घोषणा गरेको छ। विशेष महाधिवेशन कार्यविधि पनि पारित भएको छ।

बन्द सत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल जारी छ।

नेतृत्व परिवर्तन गर्ने/नगर्ने भन्नेबारे बृहत छलफल हुने र नेतृन्व परिवर्तनको पक्षमा निर्णय भए निर्वाचन समिति गठन गरी थप प्रक्रिया अगाडि बढाइने बताए।

विशेष महाधिवेशनमा गत असोज अन्तिम साता हस्ताक्षर बुझाएका भन्दा बढी प्रतिनिधि सहभागी छन्।