BIZMANDU
www.bizmandu.com

कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा बन्न थाल्यो मञ्च (तस्बिरहरू)

२०८२ पुष २५

कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा बन्न थाल्यो मञ्च (तस्बिरहरू)
कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा बन्न थाल्यो मञ्च (तस्बिरहरू)

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा मञ्च बनाउन सुरु गरिएको छ।

Tata
GBIME

शुक्रबार महामन्त्री विश्वप्रकाश शर्मा पुगेसँगै भृकुटीमण्डपमा मञ्च बनाउन थालिएको हो।

कांग्रेसका महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाको आह्वानमा पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना हुँदैछ। भोलिसम्ममा मञ्च तयार भइसक्ने मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए।