BIZMANDU
www.bizmandu.com

एनआइसी एशिया बैंकको लकर सेवामा नयाँ अफर, ग्राहकलाई ३० प्रतिशत छुट सुविधा

२०८२ पुष २५

एनआइसी एशिया बैंकको लकर सेवामा नयाँ अफर, ग्राहकलाई ३० प्रतिशत छुट सुविधा
एनआइसी एशिया बैंकको लकर सेवामा नयाँ अफर, ग्राहकलाई ३० प्रतिशत छुट सुविधा

काठमाडौं। एनआइसी एशिया बैंकले लकर सुविधामा नयाँ अफर ल्याएको छ। बैंकले लकर सेवामा ग्राहकलाई ३० प्रतिशत छुट दिने अफर ल्याएको हो।

Tata
GBIME
Nepal Life

यो अफर माघ ६ गतेसम्मका लागि ल्याइएको बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। अफर अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्।

यो अफरले ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज हुने बैंकको विश्वास छ।