BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गर्भनर मिश्रसमक्ष लिए शपथ

२०८२ पुष २३

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गर्भनर मिश्रसमक्ष लिए शपथ
महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गर्भनर मिश्रसमक्ष लिए शपथ

काठमाडौं। महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायत उपस्थित थिए।

उपाध्यायलाई पुस २१ गते सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले अध्यक्ष चयन गरेको थियो।