BIZMANDU
www.bizmandu.com

स्टान्डर्ड चार्टर्ड बैंकबाट बाहिरिए सिद्धान्तराज पाण्डे, स्वतन्त्र सञ्चालकबाट दिए राजीनामा

२०८२ पुष १८

स्टान्डर्ड चार्टर्ड बैंकबाट बाहिरिए सिद्धान्तराज पाण्डे, स्वतन्त्र सञ्चालकबाट दिए राजीनामा
स्टान्डर्ड चार्टर्ड बैंकबाट बाहिरिए सिद्धान्तराज पाण्डे, स्वतन्त्र सञ्चालकबाट दिए राजीनामा

काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले राजीनामा दिएका छन्।

Tata
GBIME
Nepal Life

पाण्डेले पुस १७ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

पाण्डे २०७९ भदौ अन्तिम साता बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए। उनको राजीनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ।