BIZMANDU
www.bizmandu.com

अनसनरत भुसालसँग वार्ताका लागि सरकारले बनायो समिति, संयोजकमा खनाल

२०८२ पुष १७

अनसनरत भुसालसँग वार्ताका लागि सरकारले बनायो समिति, संयोजकमा खनाल
अनसनरत भुसालसँग वार्ताका लागि सरकारले बनायो समिति, संयोजकमा खनाल

काठमाडौं। सरकारले अनसनरत डा. निकोलस भुसालसँग वार्ताका लागि समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वार्ता समिति गठन गरेको हो।

Tata
GBIME
Nepal Life

समिति संयोजकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रहेका छन्। यस्तै सदस्यहरुमा गोविन्द नारायण तिमिल्सिना, डा. भीष्मकुमार भूसाल र ईश्वरराज पौडेल रहेका छन्।