BIZMANDU
www.bizmandu.com

युनाइटेडको पुसको नाफा १ करोड ११ लाख, साढे २ अर्ब निक्षेप संकलन

२०६९ माघ ७

काठमाडौं । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतवर्षको तुलनामा ३९ प्रतिशत बढी हो । कम्पनीले यो अवधिमा २ अर्ब ५१ करोड निक्षेप संकलन गरी २ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ ।

Tata
GBIME
Nepal Life