BIZMANDU
www.bizmandu.com

लक्ष्मी सनराइज बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, चुक्ता पुँजी अब २६.८५ अर्ब

२०८२ पुष १४

लक्ष्मी सनराइज बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, चुक्ता पुँजी अब २६.८५ अर्ब
लक्ष्मी सनराइज बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, चुक्ता पुँजी अब २६.८५ अर्ब

काठमाडौं। लक्ष्मी सनराइज बैंकले लाभांश प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सोमबार भएको २५औं वार्षिक साधारण सभाले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशल बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो।

बोनस सेयर वितरणको प्रस्ताव पारितसँगै बै्कको चुक्ता पुँजी २६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

साधारण सभाले सञ्चालक समितिको गत आर्थिक वर्षको प्रतिवेदन तथा विभिन्न वित्तीय विवरण पनि पारित गरेको छ।