BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योरेन्सको व्यापार १९.१ प्रतिशत बढ्यो,५ महिनामा ७८ अर्ब ७७ करोड प्रिमियम

२०८२ पुष १३

लाइफ इन्स्योरेन्सको व्यापार १९.१ प्रतिशत बढ्यो,५ महिनामा ७८ अर्ब ७७ करोड प्रिमियम
लाइफ इन्स्योरेन्सको व्यापार १९.१ प्रतिशत बढ्यो,५ महिनामा ७८ अर्ब ७७ करोड प्रिमियम

काठमाडौं। जीवन बीमा कम्पनीले व्यापार बढाएका छन्। चालु आर्थिक वर्ष पाँच महिनामा माइक्रोसहित १७ वटा जीवन बीमा कम्पनीले ७८ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले आर्जन गरेको यो कम्पनी पोहोर सो‍ही अवधिको तुलनामा १९.१ प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष मंसिसम्म ६६ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

सबै बीमा कम्पनीले व्यापार बढाएका छन्। कम्पनीहरुले प्रथम बीमा शुल्क ४८.३३ प्रतिशत बढाएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २१ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षमा मंसिरसम्म आर्जन गरेको प्रिमिमय रकम लाखमा

कम्पनी२०८२/८३२०८१/८२फरक %
हिमालयन लाइफ६९२४३.८९६७९१४.५९१.९६
नेपाल लाइफ२१३७४१.६८१८७६४८.३२१३.९१
सूर्यज्योति लाइफ४४७९१.८३३९९६८.२५१२.०७
लाइफ इन्स्योरेन्स कर्पोरेसन८१८१०.५१७६६३६.४८६.७५
सन नेपाल लाइफ१६४९९.१५१५७५६.२०४.७२
रिलायबल नेपाल२३४२०.०५१९२१५.९६२१.८८
नेसनल लाइफ९२७०२.९६७९८६८.२०१६.०७
सिटिजन लाइफ३२३२५.४६२६५५४.२९२१.७३
आइएमई लाइफ२४५९४.१२१८९४९.७३२९.७९
प्रभु महालक्ष्मी लाइफ२२२१८.०५१९४२५.४९१४.३८
सानिमा रिलायन्स लाइफ२८०५२.५२२५९७५.२१
एसियन लाइफ३७५१७.३४३३६०४.४१११.६४
राष्ट्रिय जीवन बीमा कम्पनी५५७६३.००२२५८१.२३१४६.९४
मेट लाइफ२६३७६.५५२३३२०.१३१३.११
कुल७८७७५८.९७६६१४५३.३२१९.१
प्रथम बीमा शुल्क१८८१०५.२११२६८१९.०४४८.३३
स्रोत:नेपाल बीमा प्राधिकरण