BIZMANDU
www.bizmandu.com

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २० करोड रुपैयाँ बाँड्ने

२०८२ पुष १३

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २० करोड रुपैयाँ बाँड्ने
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २० करोड रुपैयाँ बाँड्ने

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत अर्थात २० करोड १२ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ।

यो रकम कर प्रयोजनसहित हो। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ५० करोड रुपैयाँ छ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको ३२औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले लाभांश पाउनेछन्।