BIZMANDU
www.bizmandu.com

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ८.४२ प्रतिशत प्रतिफल

२०८२ पुष ३

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ८.४२ प्रतिशत प्रतिफल
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ८.४२ प्रतिशत प्रतिफल

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्सले कर प्रयोजनसहित ४.४२ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत र २०८९/८० मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।