BIZMANDU
www.bizmandu.com

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा सुरु (तस्बिरहरू)

२०८२ मंसिर २८

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा सुरु (तस्बिरहरू)
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा सुरु (तस्बिरहरू)

काठमा। नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा सुरु भएको छ। बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई स्वागत गरे।

Tata
GBIME
Nepal Life

ओलीले महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास समेत व्यक्त गरे। उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा पनि गरेका छन्।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिक लगायत विषय प्रस्तुत हुनेछ।