BIZMANDU
www.bizmandu.com

एमालेमा १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत, सूचीमा अन्जान शाक्य, सुनिता डंगोलसहित को-को?

२०८२ मंसिर २७

एमालेमा १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत, सूचीमा अन्जान शाक्य, सुनिता डंगोलसहित को-को?
एमालेमा १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत, सूचीमा अन्जान शाक्य, सुनिता डंगोलसहित को-को?

काठमाडौं। एमालेको ११औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत भएका छन्। महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ।

Tata
GBIME
Nepal Life

मनोनीत प्रतनिधिको नामावली पार्टीको शुक्रबार रातिको बैठकले टुंगो गरेको हो। प्रतिनिधिमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल, अन्जान शाक्य, बलिभद्र राना लगायत छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वका लागि ईश्वर पोखरेलले चुनौती दिने भएकाले प्रतिनिधिको चयनलाई निकै महत्त्वका साथ हेरिएको छ।

यस्तो छ सूची