BIZMANDU
www.bizmandu.com

आइजीआई प्रुडेन्सियलको सञ्चालकबाट राजीनामा दिएको भोलिपल्ट भण्डारी बने मन्त्री

२०८२ मंसिर २६

आइजीआई प्रुडेन्सियलको सञ्चालकबाट राजीनामा दिएको भोलिपल्ट भण्डारी बने मन्त्री
आइजीआई प्रुडेन्सियलको सञ्चालकबाट राजीनामा दिएको भोलिपल्ट भण्डारी बने मन्त्री

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकबाट राजीनामा दिएको भोलिपल्ट राजेन्द्र सिंह भण्डारी मन्त्री बनेका छन्।

Vigo
GBIME
Tata

इन्स्योरेन्सको सञ्चालकबाट बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका भण्डारी शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका हुन्।

भण्डारीको राजीनामा इन्स्योरेन्सको सञ्चालक समितिले नै स्वीकृत गरेको थियो।