BIZMANDU
www.bizmandu.com

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई १५ करोड १४ लाख रुपैयाँ लाभांश बाँड्ने

२०८२ मंसिर २५

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई १५ करोड १४ लाख रुपैयाँ लाभांश बाँड्ने
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई १५ करोड १४ लाख रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई १५ करोड १४ लाख रुपैयाँ लाभांश बाँड्ने भएको छ।

Tata
GBIME

इन्स्योरेन्स सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १५ करोड १४ लाख ६६ हजार रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय गरेको हो। यो रकम कर प्रयोजनसहित हो।

इन्स्योरेन्सकोचुक्ता पुँजी हाल ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको २८औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।