BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार?

२०८२ मंसिर २२

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार?
सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार?

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार बैंकको सेयर मूल्य समायोजन गरेको हो।

Tata
GBIME
Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ। समायोजन भएको मूल्यमा मंगलबार कारोबार खुल्नेछ।

बैंकको सेयर सोमबारअन्तिममा प्रति कित्ता ४०५.८० रुपैयाँमा कारोबार भएको थियो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिंदैछ।