BIZMANDU
www.bizmandu.com

हाडीगाउँमा गुञ्जियो धिमे, यस्तो देखियो ज्यापु दिवस र य:मरि पुन्हिको उमंग

२०८२ मंसिर १८

हाडीगाउँमा गुञ्जियो धिमे, यस्तो देखियो ज्यापु दिवस र य:मरि पुन्हिको उमंग
हाडीगाउँमा गुञ्जियो धिमे, यस्तो देखियो ज्यापु दिवस र य:मरि पुन्हिको उमंग

काठमाडौं। आज य:मरि पुन्हि। आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउने गरिन्छ। यस अवसरमा हाडीगाउँ क्षेत्रमा आज सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

Tata
GBIME
Nepal Life

बिहान सांस्कृतिक र्‍याली निकालेर ज्यापु समुदायले बस्ती परिक्रमा गरेका थिए। त्यसपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हिका दिन संस्कृतिक कार्यक्रम गर्दै आएको छ।