BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकका सीइओ कँडेलको कार्यकाल मंसिर २६ मा सकिंदै, बस्याललाई कामुको जिम्मेवारी

२०८२ मंसिर १७

सिद्धार्थ बैंकका सीइओ कँडेलको कार्यकाल मंसिर २६ मा सकिंदै, बस्याललाई कामुको जिम्मेवारी
सिद्धार्थ बैंकका सीइओ कँडेलको कार्यकाल मंसिर २६ मा सकिंदै, बस्याललाई कामुको जिम्मेवारी

काठमाडौं। सिद्धार्थ बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वरप्रसाद बस्याललाई दिएको छ।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत बस्बयाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गते सकिंदैछ।