BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना, प्रिमियमविनै ५० करोडसम्म दिने

२०८२ मंसिर ४

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना, प्रिमियमविनै ५० करोडसम्म दिने
एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना, प्रिमियमविनै ५० करोडसम्म दिने

काठमाडौं। एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा नयाँ योजना ल्याएको छ। बैंकले प्रिमियमविनै प्रतिस्पर्धी दरमा सेयर धितो कर्जा दिने योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

यस योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोडसम्म कर्जा पाउने बैंकले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ।