BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा हिरो बाइकको महामेला, सर्भिसबारे जानकारीसँगै एक्सचेन्जको पनि सुविधा

२०८२ कात्तिक २७

भृकुटीमण्डपमा हिरो बाइकको महामेला, सर्भिसबारे जानकारीसँगै एक्सचेन्जको पनि सुविधा
भृकुटीमण्डपमा हिरो बाइकको महामेला, सर्भिसबारे जानकारीसँगै एक्सचेन्जको पनि सुविधा

काठमाडौं । भृकुटीमण्डपमा हिरो बाइकको महामेला जारी छ। २४ गतेदेखि संचालन भइरहेको मेलामा हिरोका विभिन्न मोडलका बाइकहरु राखिएका छन्।

Tata
GBIME
Nepal Life

मेलामा हिरोकाो सर्भिसहरुबारे जानकारी पाउनुका साथै एक्सचेन्ज अफर समेत छ। यस्तै, बाइकको टेस्ट राइडसमेत गर्न सकिनेछ।

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आयोजा गरेको यो महामेला शनिबारसम्म चल्नेछ।