BIZMANDU
www.bizmandu.com

भारतको दिल्लीमा शक्तिशाली विस्फोटः आठ जनाको मृत्यु, २४ घाइते

२०८२ कात्तिक २४

भारतको दिल्लीमा शक्तिशाली विस्फोटः आठ जनाको मृत्यु, २४ घाइते
भारतको दिल्लीमा शक्तिशाली विस्फोटः आठ जनाको मृत्यु, २४ घाइते

काठमाडौं। दिल्लीको लालकिल्ला नजिकैको मेट्रो स्टेशनमा विस्फोट हुँदा आठ जनाको ज्यान भएको छ।

Tata
GBIME
Nepal Life

भारतीय सञ्चार माध्यमहरुका अनुसार विस्फोटमा परी २४ जना घाइते भएका छन्।

कारमा विस्फोट भएको थियो। विस्फोटपछि ठूलो आगजनी समेत भएको थियो। पार्किङ गरिएको कारमा विस्फोट भएको समाचार एजेन्सीहरुले जनाएका छन्।