BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्री खनालले पठाए उपसचिव निरौला

२०८२ कात्तिक १६

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्री खनालले पठाए उपसचिव निरौला
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्री खनालले पठाए उपसचिव निरौला

काठमाडौं। सरकारले नेपाल पुनर्बीमा कम्पनीमा उपसचिव शरद निरौलालाई सञ्चालक बनाएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयका उपसचिव निरौलालाई कम्पनीको सञ्चालक बनाएका हुन्। निरौलाले कात्तिक १४ गते पदबहाली गरेको कम्पनीले जनाएको छ।

अर्थमन्त्री खनालले तीन साताअघि भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साललाई कम्पनीको सञ्चालक बनाएका थिए।