BIZMANDU
www.bizmandu.com

झरीसँगै ह्वात्तै बढ्यो चिसो, ड्रोनबाट यस्तो देखियो धुम्म परेको काठमाडौंको दृश्य

२०८२ कात्तिक ११

झरीसँगै ह्वात्तै बढ्यो चिसो, ड्रोनबाट यस्तो देखियो धुम्म परेको काठमाडौंको दृश्य
default

काठमाडौं । आज बिहानदेखि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकाका विभिन्न भेगमा वर्षा समेत भएको छ।

Tata
GBIME
Nepal Life

मौसम धुम्म हुँदा चिसो बढेको महसुस हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ। यसको असर राजधानीमा पनि देखिएको हो।