BIZMANDU
www.bizmandu.com

घट्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८२ कात्तिक ७

घट्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
घट्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । केहीदिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको छ। आज अमेरिकी डलरको बिक्री दर १४०.८५ रुपैयाँ र खरिद दर १४०.२५ रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

युरोको विनिमय दर आज घट्दा पाउण्डको दर बढेको छ। युरोको बिक्री दर १६३.२६ रुपैयाँ छ भने पाउण्डको १८७.९४ रुपैयाँ तय भएको छ।

आज अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढेको छ। सिंगापुर डलर र स्वीस फ्रयांकको मूल्यमा गिरावट आएको छ। साउदी र कतारी रियालको मूल्य पनि घटेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४०.२५१४०.३९१४०.८५१४०.९९
युरोपियन युरो१६२.५६१६२.६८१६३.२६१६३.३८
पाउण्ड स्टर्लिङ१८७.१४१८६.९११८७.९४१८७.७१
स्वीस फ्रयांक१७५.६६१७६.१४१७६.४२१७६.८९
अस्ट्रेलियन डलर९१.२३९१.१५९१.६२९१.५४
क्यानेडियन डलर१००.२०१००.१४१००.६३१००.५७
सिंगापुर डलर१०७.९०१०८.०८१०८.३६१०८.५५
जापानी येन१०९.१८९.२५९.२२९.२९
चिनियाँ युआन१९.६९१९.७०१९.७७१९.७९
साउदी अरेबियन रियाल३७.३९३७.४३३७.५५३७.५९
कतारी रियाल३८.४८३८.५२३८.६४३८.६८
थाइ भाट४.२८४.२७४.२९४.२९
यूएई दिराम३८.१८३८.२२३८.३५३८.३९
मलेसियन रिंगेट३३.१६३३.१९३३.३१३३.३३
कोरियन वोन१००९.७४९.८१९.७८९.८५
स्वीडिश क्रोनर१४.८९१४.८८१४.९५१४.९४
डेनिश क्रोनर२१.७६२१.७८२१.८६२१.८७
हङकङ डलर१८.०५१८.०७१८.१२१८.१५
कुवेती दिनार४५७.३९४५७.८८४५९.३५४५९.८३
बहरेन दिनार३७२.०४३७२.४१३७३.६३३७४.००
ओमानी रियाल३६४.२७३६४.६४३६५.८३३६६.१९