BIZMANDU
www.bizmandu.com

च्यासलस्थित जलेको पार्टी कार्यालयमा पहिलो पटक पुगे ओली, चियापान कार्यक्रममा सहभागी

२०८२ कात्तिक १

च्यासलस्थित जलेको पार्टी कार्यालयमा पहिलो पटक पुगे ओली, चियापान कार्यक्रममा सहभागी
च्यासलस्थित जलेको पार्टी कार्यालयमा पहिलो पटक पुगे ओली, चियापान कार्यक्रममा सहभागी

काठमाडौं। भदाै २३ र २४ गते भएको जेन-जेड आन्दोलनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्।

Tata
GBIME
Nepal Life

आन्दोलनका क्रममा एमालेको केन्द्रीय कार्यालय जलाइएको थियो।

जलेको पार्टी कार्यालयमा पहिलो पटक ओली शनिबार पुगेका हुन्। उनी एमालेले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।