BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा थरीथरीका फूल : सुरु भयो फ्लोरा एक्स्पो, कात्तिक १ गतेसम्म संचालन हुने

२०८२ असोज २८

भृकुटीमण्डपमा थरीथरीका फूल : सुरु भयो फ्लोरा एक्स्पो, कात्तिक १ गतेसम्म संचालन हुने
भृकुटीमण्डपमा थरीथरीका फूल : सुरु भयो फ्लोरा एक्स्पो, कात्तिक १ गतेसम्म संचालन हुने

काठमाडौं । तिहारको अवसर पारेर काठमाडौंमा फूलहरुको प्रदर्शनी सुरु भएको छ।

Tata
GBIME
Nepal Life

आज भृकुटीमण्डपमा फ्लोरा एक्स्पो २०८२ सुरु भएको हो। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ एक्स्पो भएको हो।

असोज २८ गतेदेखि सुरु भएको एक्स्पो कात्तिक १ गतेसम्म जारी रहनेछ। प्रदर्शनीमा विभिन्न प्रकारका फूलहरु एकै छाना मुनि किन्न पाइन्छ।