BIZMANDU
www.bizmandu.com

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

२०८२ असोज २८

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
Interview with Governor of Nepal Rastra Bank_ Mahaprasad Adhikari

काठमाडौं। नेपाल राष्ट्र बैंकले पोखरा र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले असोज २७ गतेबाट लागू हुने गरी तीन महिनाभित्र आ आफ्नो विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेस गर्न सैद्धान्तिक सहमति दिएको हो।

पोखरा र समृद्धि फाइनान्सले मर्जरका लागि यसअघि नै सम्झौता गरेका थिए।