BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश, बोनस सेयर कति?

२०८२ असोज २८

गरिमा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश, बोनस सेयर कति?
गरिमा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश, बोनस सेयर कति?

काठमाडौं। गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। गरिमाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशल लाभांश दिने घोषणा गरेको हो

Tata
GBIME
Nepal Life

गरिमाको सञ्चालक समितिको सोमबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ छ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि गरिमाका सेयरधनीले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँबराबरको बोनस सेयर र २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद लाभांश पाउनेछन्।