BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

२०८२ असोज २६

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने
ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं। ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो रकम कर प्रयोजनसहित हो।

बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको सधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश पाउनेछन्।