BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको विनिमय दर : आज साउदी रियाल र युएई दिरामको मूल्य बढ्यो

२०८२ असोज ११

विदेशी मुद्राको विनिमय दर : आज साउदी रियाल र युएई दिरामको मूल्य बढ्यो
Photo : Visit Saudi

काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज बढेको छ। हिजो १४२.१७ रुपैयाँ रहेको बिक्री दर आज १४२.२६ रुपैयाँ तय भएको हो।

Tata
GBIME
Nepal Life

युरो र पाउण्डको विनियम दर आज घटेको छ। युरोको बिक्री दर १६५.९६ रुपैयाँ र पाउण्डको १८९.८९ रुपैयाँ छ।

आज स्वीस फ्रयांकसँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य समेत घटेको छ। साउदी रियालको मूल्य बढेर ३९.०३ रुपैयाँ पुग्दा आज युएई दिरमको मूल्य पनि बढेर ३८.७३ रुपैयाँ छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४१.६६१४१.५७१४२.२६१४२.१७
युरोपियन युरो१६५.२६१६६.२४१६५.९६१६६.९४
पाउण्ड स्टर्लिङ१८९.०९१९०.१७१८९.८९१९०.९८
स्वीस फ्रयांक१७७.०८१७७.८७१७७.८३१७८.६३
अष्ट्रेलियन डलर९२.४३९३.२५९२.८२९३.६५
क्यानेडियन डलर१०१.५११०१.८९१०१.९४१०२.३२
सिंगापुर डलर१०९.४८१०९.८३१०९.९५११०.२९
जापानी येन१०९.४६९.५१९.५०९.५५
चिनियाँ युआन१९.८५१९.८७१९.९३१९.९६
साउदी रियाल३७.७७३७.७५३७.९३३७.९१
कतारी रियाल३८.८७३८.८४३९.०३३९.००
थाइ भाट४.३९४.४०४.४१४.४२
यूएई दिराम३८.५७३८.५४३८.७३३८.७१
मलेसियन रिंगेट३३.५६३३.६२३३.७०३३.७७
कोरियन वोन१००१०.०४१०.०९१०.०८१०.१३
स्वीडिश क्रोनर१४.९७१५.०५१५.०३१५.११
डेनिश क्रोनर२२.१४२२.२७२२.२४२२.३७
हङकङ डलर१८.२११८.२०१८.२९१८.२८
कुवेती दिनार४६३.२७४६३.५१४६५.२४४६५.४७
बहरेन दिनार३७५.७२३७५.४७३७७.३१३७७.०६
ओमानी रियाल३६७.९३३६७.७०३६९.४९३६९.२५