BIZMANDU
www.bizmandu.com

झापा इनर्जीको आइपीओ बाँडफाँड, ४७ हजार ३३३ आवेदकले सेयर पाउँदा १८ लाखभन्दा बढी निराश

२०८२ असोज ८

झापा इनर्जीको आइपीओ बाँडफाँड, ४७ हजार ३३३ आवेदकले सेयर पाउँदा १८ लाखभन्दा बढी निराश
झापा इनर्जीको आइपीओ बाँडफाँड, ४७ हजार ३३३ आवेदकले सेयर पाउँदा १८ लाखभन्दा बढी निराश

काठमाडौं। झापा इनर्जी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बुधबार सेयर बाँडफाँड गरेको हो।

Tata
GBIME
Nepal Life

४७ हजार ३३३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आइपीओमा १८ लाख ६८ हजार १४१ आवेदन परेको थियो।

कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेभसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।