BIZMANDU
www.bizmandu.com

निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा अढाइ अर्ब लगानी गर्ने, बैंकसँग माग्यो प्रस्ताव

२०८२ असोज ३

निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा अढाइ अर्ब लगानी गर्ने, बैंकसँग माग्यो प्रस्ताव
निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा अढाइ अर्ब लगानी गर्ने, बैंकसँग माग्यो प्रस्ताव

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा अढाइ अर्ब रुपैयाँभन्दा धेरै लगानी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कोषले वाणिज्य बैंकहरुको मुद्दतीमा २ अर्ब ५७ करोड रुपैयाँ लगानी गर्ने भएको हो। कोषले आप्नो रकम मुद्दतीमा राख्न चाहने बैैंकहरुसँग प्रस्ताव मागेको छ।

यसका लागि बैंकहरुलाई असोज ८ गतेसम्मको समय दिइएको छ। इच्छुक बैंकले ब्याजदर उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्नेछ।