BIZMANDU
www.bizmandu.com

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु : किन्न बिहानैदेखि लाइन, मूल्य कति ?

२०८२ असोज ३

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु : किन्न बिहानैदेखि लाइन, मूल्य कति ?
iphone 17

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु भएको छ। आज भारतमा रहेका एप्पल स्टोरबाट नयाँ सिरिजको आइफोन किन्न सकिनेछ।

Tata
GBIME
Nepal Life

आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्सको बिक्री सुरु भएको हो। नयाँ सिरिजको फोन लिन मानिसहरु बिहानैदेखि एप्पल स्टोरमा लाइनमा छन्।

दिल्ली, मुम्बई, बैंगलोर र पुणेमा रहेका एप्पल स्टोरमा बिहानैदेखि भिड छ। अनलाइनबाट पनि आइफोन अर्डर गर्न सकिने जनाइएको छ।

भारतमा आइफोन १७ को मूल्य ८२ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुन्छ।

कुन मोडेलको मूल्य कति ?