BIZMANDU
www.bizmandu.com

आगजनी भएको भाटभटेनीको टंगाल स्टोर अवलोकनमा पुगे महासंघ र परिसंघका पदाधिकारी

२०८२ असोज १

आगजनी भएको भाटभटेनीको टंगाल स्टोर अवलोकनमा पुगे महासंघ र परिसंघका पदाधिकारी
आगजनी भएको भाटभटेनीको टंगाल स्टोर अवलोकनमा पुगे महासंघ र परिसंघका पदाधिकारी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका अध्यक्ष तथा पदाधिकारीले आगजनीबाट जलेको भाटभटेनी सुपर मार्केटको अवलोकन गरेका छन्।

Tata
GBIME
Nepal Life

पदाधिकारीले टंगाल स्टोरको बुधबार अवलोकन गरेका हुन्। पदाधिकारीको ऐक्यबद्धताले पुनः निर्माणमा हौसला मिलेको कम्पनीले जनाएको छ।

भदौ २४ गते भएको आगजनी र तोडफोडमा भाटभटेनीका उपत्यका र उपत्यकाबाहिरका आउटलेटमा पनि लक्षित गरिएको थियो।

बुधबार अर्थमन्त्री रामेश्‍वर खनालले पनि स्थलगत अवलोकन गरेका थिए।