BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको मूल्यमा गिरावट, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

२०८२ भदौ २८

अमेरिकी डलरको मूल्यमा गिरावट, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलरको मूल्यमा गिरावट, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं। अमेरिकी डलरको मूल्य घटेको छ भने युरो र पाउण्डको बढेको छ। शुक्रबारका तुलनामा शनिबार अधिकांश विदेशी मुद्राको विनिमय दरमा मिश्रित प्रभाव छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५५ पैसा भएको छ। शुक्रबार खरिद दर १४१ रुपैयाँ २२ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो।

युरोपियन युरोको खरिद दर बढेर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ भएको छ। शुक्रबार खरिद दर १६५ रुपैयाँ ३ पैसा र बिक्री दर १६५ रुपैयाँ ७३ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १९१ रुपैयाँ ५ पैसा र बिक्री दर १९१ रुपैयाँ ८६ पैसा पुगेको छ। शुक्रबार खरिद दर १९० रुपैयाँ ७८ पैसा र बिक्री दर १९१ रुपैयाँ ५९ पैसा थियो।

जापानी येन स्थिर छ। सिंगापुर डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल घटेका छन्।

क्यानेडियन डलर, अष्ट्रेलियन डलर, स्वीस फ्रयांक, मलेसियन रिंगेट, स्वीडिश क्रोनर, डेनिश क्रोनरको विनिमय दर बढेका छन्।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय मुद्रा१००१६०.००१६०.१५
अमेरिकी डलर१४०.९५१४१.५५
युरोपियन युरो१६५.३०१६६.००
पाउण्ड स्टर्लिङ१९१.०५१९१.८६
स्वीस फ्रयांक१७६.९३१७७.६८
अष्ट्रेलियन डलर९३.६८९४.०७
क्यानेडियन डलर१०१.८६१०२.२९
सिंगापुर डलर१०९.८६११०.३२
जापानी येन१०९.५४९.५८
चिनियाँ युआन१९.७९१९.८८
साउदी रियाल३७.५७३७.७३
कतारी रियाल३८.६७३८.८३
थाइ भाट४.४४४.४६
यूएई दिराम३८.३८३८.५४
मलेसियन रिंगेट३३.५२३३.६६
कोरियन वोन१००१०.१३१०.१८
स्वीडिश क्रोनर१५.१११५.१७
डेनिश क्रोनर२२.१४२२.२४
हङकङ डलर१८.१११८.१९
कुवेती दिनार४६१.५४४६३.५१
बहरेन दिनार३७३.८५३७५.४४
ओमानी रियाल३६६.०८३६७.६४
स्रोत : नेपाल राष्ट्र बैंक